ललितपुर । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ललितपुरमा कांग्रेस तेस्रो पार्टी बनेको छ । पहिलोमा एमाले र दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मत प्राप्त गरेकाे छ । एमालेले समानुपातिकमा ३८ हजार आठ सय ९० मत प्राप्त गरेको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले सार्वजनिक गरेको छ । रास्वपाले ३५ हजार ३ सय ८३ मत प्राप्त गरी ललितपुरमा दोस्रो […]