मतगणना अपडेटः एमाले अग्र स्थानमा, कांग्रेस र स्वतन्त्र पार्टी पछ्याउँदै

काठमाडौं : देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ। एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ। एमालेले झापा–२, धनुषा–३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो।यस्तै कांग्रेसले झापा–३, भक्तपुर&n

सम्बन्धित सामग्री

स्याङ्जाः अझै सुरु भएन मतगणना

पोखरा – मतदानका क्रममा धाँधली भएको आरोपमा स्थगित भएको स्याङ्जा क्षेत्र नं. २ को मतगणना अझै सुरु हुन सकेको छैन । स्याङ्जाको चापाकोट क्षेत्रमा नेपाली कांग्रेसले ‘बुथ’ कब्जा गरेको आरोप लगाउँदै सोमबार नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले निर्वाचन आयोगमा उजुरी दिएका छन्। सोमबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी उनीहरुले चापाकोट नगरपालिकाभित्र पर्ने ४ वटा […]

स्याङ्जा २ मा अझैं सुरु भएन मतगणना

स्याङ्जा । स्याङ्जा २ मा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनकोे मतगणना हालसम्म सुरु हुन सकेको छैन । चापकोट नगरपालिका ३, ४ र ५ मा रहेका ४ वटा बुथमा पुनः मतदानको विषयले मतगणना अनिच्छित बनेको हो । नेपाली कांग्रेसले मंगलबारदेखि तुरुन्तै मतगणना सुरु गर्न भन्दै धर्ना दिइरहेको छ भने यता, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, […]

काठमाडौँ ६ मा स्वतन्त्र पार्टी ५ हजार मतले अगाडि

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राखेका छन्। आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा केहीबेर अगाडि ३१ हजार २४ मतगणना हुँदा उनले ११ हजार छ सय ३८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । यस्तै दोस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले […]

प्रत्यक्ष र समानुपातिकमा स्वतन्त्र पार्टी माओवादीभन्दा अगाडि

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तर्फ प्रत्यक्षको १६५ सिटमध्ये १३१ स्थानमा मतगणना भइरहेको छ।मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्ष र समानुपातिक दुबैमा तेस्रो स्थानमा देखिएको छ ।प्रत्यक्षतर्फ मतगणना भइरहेकामध्ये १४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ। नेकपा माओवादी केन्द्रका उम्मेदवारले ११ स्थानमा अग्रता क

विजय गच्छदार र भगवतीभन्दा स्वतन्त्र पार्टी अगाडी

विराटनगर – सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमाले र नेपाली कांग्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछि पारेको छ। एमालेका भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारलाई पछि पार्दै स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता लिएका हुन्। २६९३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार मैनालीले ८२९ प्राप्त गरेका छन्। चौधरीले ७३४ र गच्छदारले ५३६ मत ल्याएका छन्।

कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ स्वतन्त्र पार्टी अगाडि

कास्की - कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। समानुपातिकतर्फ ५ सय ४१ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ६९, एमालेले १ सय, नेपाली काँग्रेसले ८०, राप्रपाले ६६ र नेकपा माओवादीले ३० मत प्राप्त गरेका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना आज बिहानदेखि सुरु भएको हो। पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना गरिएको हो। प्रतिनिधि सभाको ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिनुभएको छ। उहाँले अहिलेसम्म १ सय ६२ मत प्र...

एमाले ३, स्वतन्त्र पार्टी २ र कांग्रेस एक ठाउँमा अगाडि

काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, झापा र धनुषामा मतगणना सुरु भएको छ । काठमाण्डौको क्षेत्र नम्बर–७, ललितपुर क्षेत्र नम्बर २, ललितपुर क्षेत्र नम्बर ३, भक्तपुर क्षेत्र नम्बर २, कास्की क्षेत्र नं २, झापा–२ र धनुषा ३ मा मतगणना भइरहेको हो । गणना भइरहेका क्षेत्रमध्ये ६ वटाको प्रारम्भिक नतिजामा ३ ठाउँमा नेकपा एमालेको अग्रता छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले २ र कांग्रेसले एक ठाउँमा अग्रता लिएको छ । काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता ल...

कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ स्वतन्त्र पार्टी अगाडि

कास्की- कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। समानुपातिक तर्फ ५ सय ४१ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ६९, एमालेले १ सय, नेपाली काँग्रेसले ८०, राप्रपाले ६६ र नेकपा माओवादीले ३० मत प्राप्त गरेका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना आज बिहानदेखि सुरु भएको हो। प्रत्यक्षतर्फ प्रतिनिधिसभाको ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता लिनुभएको छ। उहाँले अहिलेसम्म १ सय ६२ मत प्राप्त गर्नुभएको छ। त्यसै गरी नेकपा एमालेकी विद्या भट्ट...