प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त

विराटनगर– मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त रहेका छन् । यसक्रममा वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा शेखर कोइराला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उनी विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेकपा ९एमाले०का उम्मेदवार लालबाबु पण्डितबाट पराजित भएका थिए ।  सोही क्षेत्रका एमालेका तर्फबाट पण्डित पुन ः निर्वाचनमा होमिएका […]

सम्बन्धित सामग्री

चुनावी अभियानकै क्रममा मन्त्रालयको प्रशासनिक काम गर्दै शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् । बाग्लुङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पौडेल प्रचार प्रसारमा व्यस्त छन् ।  चुनावी प्रचार प्रसारकै क्रममा उनले मन्त्रालयको नियमित काम समेत गर्दै आएका छन् । २ वटा विश्वविद्यालय थप गरिदैंछ । ख्वप विश्वविद्यालय र नेपाल विश्वविद्यालयको विधेयकका लागि सदनमा पठाउनुपर्ने भएकाले कागजातमा हस्ताक्षर गरेका थिए । नयाँ खुल्न लागेका दुईवटा विश्वविद्यालय स्थापनाका लागि ऐन बन्ने प्रक्रियाम

ईश्वर पोखरेलको घरदैलो (फोटो फिचर)

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रचारमा व्यस्त छन् ।कांग्रेसका युवा नेता प्रदीप पौडेलसहितका उम्मेदवार प्रतिस्पर्धामा रहेका बेला उनीहरूको चुनौती चिर्नेगरी पोखरेल घरदैलोसहित चुनावी कार्यक्रम व्यस्त छन् ।  यसपटक पनि विजयी भएर उक्त क्षेत्रमा ह्याट्रिक गर्ने रणनीतिमा रहेका पोखरेल दैनिक मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका […]

मल र बीउ उपलब्ध गराउनेलाई भोट !

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्त छन् । मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा विकासका ठूलाठूला विकासका आश्वासन बाँड्दै छन् । बाटो, सिँचाइका ठूला आयोजना, ठूला अस्पताल निर्माणको आश्वासन दिँदै हिँडेक

रसुवामा उम्मेदवार प्रचारप्रसारमा व्यस्त

रसुवा -आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन्। प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपा, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी तथा तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। प्रचारप्रसारलाई तीव्रता दिँदै उम्मेदवार, […]

भोट माग्नमा व्यस्त रमेश लेखक

दोधारा चाँदनी, ९ कात्तिक (रासस) : देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन् । नेपाली कांग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखक देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत […]

जनताको घरघरमा पुग्दै आर्शिवाद लिदै कुन्ती

आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दैलेख निर्वाचन क्षेत्र न १ का उम्मेदवार कुन्ती कुमारी शाहीको घरदैलो मा व्यस्त रहनुभएको छ । विगत एक महिनादेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा व्यस्त शाही अहिले आफ्नो क्षेत्रका आम नागरिक युवा महिला बालबालिका बृद्धसँग साक्षात्कार गर्दै जनताका समस्या बुझ्नदै त्यसको समाधानका योजना …

छलफलमा व्यस्त कांग्रेस नेता

काठमाडौं, असोज २३ । नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार टुंगो लगाउने भएको छ। कांग्रेसले शनिबार साँझ ५ बजेसम्म यातायातका दृष्टिकोणले दुर्गम रहेका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारलाई टिकट दिएर पठाएको छ। कांग्रेसले प्रतिनिधिसभातर्फ चार दर्जन निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाए पनि प्रदेशसभातर्फ भने निर्णय गर्न […]

छलफलमा व्यस्त कांग्रेस नेता

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो आइतबार बिहानसम्म लगाउने भएको छ । कांग्रेसले शनिबार साँझ ५ बजेसम्म यातायातका दृष्टिकोणले दुर्गम रहेका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारलाई टिकट दिएर पठाएको छ । कांग्रेसले प्रतिनिधिसभातर्फ चार दर्जन निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाए पनि प्रदेशसभातर्फ भने निर्णय […]

छलफलमा व्यस्त कांग्रेस नेता

नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो आइतबार बिहानसम्म लगाउने भएको छ।...