आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दैलेख निर्वाचन क्षेत्र न १ का उम्मेदवार कुन्ती कुमारी शाहीको घरदैलो मा व्यस्त रहनुभएको छ । विगत एक महिनादेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा व्यस्त शाही अहिले आफ्नो क्षेत्रका आम नागरिक युवा महिला बालबालिका बृद्धसँग साक्षात्कार गर्दै जनताका समस्या बुझ्नदै त्यसको समाधानका योजना …