रसुवामा उम्मेदवार प्रचारप्रसारमा व्यस्त

रसुवा -आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि रसुवामा राजनीतिक दलले घरदैलो कार्यक्रम तीव्र पारेका छन्। प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपा, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी तथा तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। प्रचारप्रसारलाई तीव्रता दिँदै उम्मेदवार, […]

सम्बन्धित सामग्री

जो पनि लुटमै व्यस्त छ : प्रभु साह

काठमाडौं : प्रतिनिधिसभाका सांसद प्रभु साहले जो पनि लुटमै व्यस्त रहेका टिप्पणी गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थतन्त्रको अवस्था जर्जर रहेको भन्दै सबै लुटमा व्यस्त देखिएको बताए। सांसद साहले बैंक तथा वित्तीय संस्थाले पनि जनतालाई लुटिरहेको आरोप लगाए। ‘जो पनि लुटमै व्यस्त छ। बैंकले मनोमानी ब्याज बढाएर, अनावश्यक शुल्क वृद्धि गराएको छ। लघुवित्तको हेर्‍यो १० करोडबाट सुरु भएका लघुवित्तहरू पाँच वर्षमै पाँच खर्बमा पुगेका हुन्छन्’, उनले भने । &

पशुपतिमा भिडिओ–कलमा व्यस्त बाबा

काठमाडौं, ३ पुष । पशुपतिनाथ मन्दिरमा एक जना जोगी (बाबा) भिडिओ कलमा व्यस्त देखिएका छन् । उनी पशुपति परिसरमा रहेको एक भवनको झ्यालमा घाम ताप्दै भिडिओ कलमा व्यस्त देखिएका छन् । तस्विर : इश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम

जौ बाली भित्र्याउन व्यस्त जुम्लाका किसान

जुम्लाका किसान हिउँदे बाली जौ भित्र्याउनमा व्यस्त छन्। जौ काटेर कालीमार्सी धान राेप्न सुरु गर्नुपर्ने हुनाले किसानहरु यतिबेला व्यस्त छन्।...

रसुवाका उम्मेदवार घरदैलामा व्यस्त

रसुवा, २७ कात्तिक । विगतका निर्वाचनका समयमा आमसभामार्फत मत माग्ने उम्मेदवार तथा नेता पछिल्लो समय घरदैलोमार्फत आ–आफ्ना पक्षमा मत माग्न व्यस्त छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहित गठबन्धन एवं नेकपा (एमाले), केही स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रमलाई व्यस्त बनाएका छन् । यहाँ प्रतिनिधिसभा सदस्यका लागि सात राजनीतिक दलले उम्मेदवारी दिएका छन् । जिल्लामा […]

फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त

वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन्। आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्।...

दलहरु उम्मेदवार सिफारिसमा व्यस्त

आउँदो मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्।...

धान गोड्नमा व्यस्त खोकना

ललितपुरको खोकनाका किसान अहिले धान गोड्न मै व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका किसानहरू अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् । घामलाई बादलको घुम्टोले छोपेपछि गोडमेल गर्न थाल्ने यहाँका किसानहरूको दिनचर्या भइसकेको छ । धानका हरिया बोट अहिले खेतका गरामा हावाको वाहवसँगै सर्सराउँदा निकै मनमोहक पनि देखिन्छ । हेरौँ तस्बिरहरू :

मत माग्दै घरदैलोमा व्यस्त उम्मेदवार

काठमाडौं, वैशाख १९ । देशभरका उम्मेदवार मत माग्दै घरदैलोमा व्यस्त हुन थालेका छन् । सबै दलले केन्द्रले तय गरेको घोषणापत्रको आधारमा प्रतिबद्धतापत्र लिएर घरदैलोमा व्यस्त देखिएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आफ्नो उम्मेदवारलाई विजयी गराउन घरदैलोमा व्यस्त देखिएका छन् । पाँच वर्षमा […]

पाला बनाउन कुमाले व्यस्त

तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरु व्यस्त भएका छन् । .दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाँडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन । उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन् । अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाख […]

दसैंमा पनि खेतबारीमै व्यस्त छन् हुम्लाका महिला

सिमकोट- देशभर यतिबेला दसैंको रमझम छ। तर वर्षको  एक पटक आउने चाडका बेला पनि हुम्लाका महिलाहरु भने खेतबारीमै व्यस्त छन्। उनीहरुलाई पाकेको बाली भित्र्याउने चटारो छ। हुम्लामा कार्तिकको पहिलो हप्तासम्म किसानहरु बारीमै व्यस्त हुन्छन्। कामको चटारोमा चाडको प्रवाह नहुने किसान सुनमती हमालले बताइन्। पाकेको बाली पशुवस्तुले नोक्सान नगरोस् भनेर आफू बाली थन्क्याउनमै व्यस्त रहेको उनको […]