१७ भदौ, जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का अर्का एक सांसदले पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट प्रदेश सभामा निर्वाचित प्रह्लाद गिरी गोस्वामीले लोसपा रोजेका हुन् । उनले पर्सा क्षेत्र नम्बर ३ को ‘ख’ बाट चुनाव जितेका थिए । […]