कुनै समयमा गौतम बुद्ध एउटा आँपको बगैँचामा विश्राम गरिरहेका थिए । आँप पाक्ने मौसम थियो । त्यहाँ बालबालिकाको एउटा समूह आइपुग्यो । उनीहरू सबैले अपरिचित बुद्धको कुनै पर्वाह नगरी रुखमा ढुंगा बर्साए । रुखबाट...
दोस्रो विश्वयुद्धको २५ वर्षपछि आएर जर्मनले मागेको माफी र पोल्याण्डले प्रदर्शन गरेको स्वीकारोक्तिले ती देशका बीचमा पैदा भएको मित्रताबाट नेपालको आन्तरिक द्वन्द्व व्यवस्थापनले पनि शिक्षा लिन सकिन्न र ?
काठमाडौं।नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा बिहीबार आफ्नो धारणा सार्वजनिक गर्नेक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जनभन्दा बढी आरोप लगाएका छन्।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले पार्टीबाट सम्पर्कबिहीन भएको हल्ला चलाएको, माफी माग्नुपर्ने प्रसंग उठाएको, एकल नाम सिफारिसप्रति छलफल गरिएकोलगातका आरोप लगाएका छन्।
काठमाडौं । हुम्लामा नेपाल–चीन सीमा विवादको प्रसंग आउँदा सँगै जोडिने नाम हो–जीवनबहादुर शाही । काँग्रेस नेता शाही कर्णाली प्रदेश सभा सदस्य समेत हुन् । उनले हुम्लामा चीनले नेपाली भुमी मिचेको दावी गर्दै आएका छन् । शाहीको दावीमा सत्यता कति छ त्यो फरक पाटो हो, तर उनै शाहीले उठाउँदै आएको माग सम्बोधन गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल–चीन सीमा अध्ययन कार्यदल बनाएको छ ।समिति बनाएकोमा शाहीले सरकारलाई धन्यवाद दिएका छन् । उनले आफुले चीनसँग सम्बन्ध बिर्गानुपर्ने कारण नरहेको भ
भारतीय फिल्म उद्योगमा महानायकका ख्याति पाएका अमिताभ बच्चनले एकजना फेसबुक प्रयोगकर्तासँग लिखित माफी मागेका छन् ।आफ्नो फेसबुक तथा ट्विटर ह्याण्डलबाट टिशा अग्रवाल नामकी एक महिलासँग अमिताभले माफी माग्नु परेको हो ।प्रसंग केही दिन अघिको हो। अमिताभले आफ्नो फेसबुक तथा ट्विटर ह्याण्डलबाट एउटा कविता पोस्ट गरेका थिए । अमिता...
लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेटिएको नक्सा सार्वजनिक भएको जस प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मात्र लिएकोप्रति आपत्ति जनाउँदै नेता वामदेव गौतमले महाकाली सन्धिको प्रसंग उठाएका हुन्।