विराटनगर : सामूहिक बलत्कार मुद्दामा पक्राउ परेका तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ।बेलबारी घर भएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–४ का ३५ वर्षीय अर्जुन भनिने हीमकुमार श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज र झापाको मेचीनगर नगरपालिका–३ का २७ वर्षीय रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीविरुद्ध बुधबार मोरङ अदालतमा ‘जवरजस्ती करणी’ मुद्दा दर्ता भएको हो।इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि सरकारी