सुर्खेत । बुधबार कर्णााली प्रदेशसभाले आफ्नो तेश्रो वार्षिकोत्सव मनाएको छ । २०७४ माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । नेपाल कम्युनिष्ट पार्टीबाट ३३, नेपाली काँग्रेसबाट ६ र राप्रपाबाट १ जना गरी प्रदेश सभामा ४० जना सांसद छन् ।तीन वर्षको अवधिमा प्रदेशसभाले महत्वपूर्ण काम गरेको सभामुख राजबहादुर शाहीले रातोपाटीलाई बताए । उनले भने, ‘सबैभन्दा महत्वपुर्ण कुरा भनेको प्रदेशको नाम र राजधानी तोक्नु नै हो ।’३६ वटा कानुन निर्माण कर्णाली प्रदेशसभाले हालसम्म ३६ वटा कानुन निर्माण गरिसके