वीरगञ्ज – बालिका बलात्कारको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिका–३ का बिशोरी बैठा धोवीलाई पक्राउ गरेको हो। पक्राउ परेका धोबीसहित दुई जनाले ०७९ साल कार्तिक १६ गते राति खेतमा शौच गर्न गएका बेला १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। त्यतिबेलादेखि नै फरार रहेका उनलाई काभ्रे […]