११ वैशाख, काठमाडौं । सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल आर्मी र साविक विजेता न्यू डायमण्डबीच हुने भएको छ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को …
१७ पुस, काठमाडौं । विभागीय टोली एपीएफले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा एपीएफले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गरेको हो । एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७, २५–२३ को सेटमा हरायो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त […]
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी ओपन स्पाइकर जेनिशा विश्वकर्मा बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी तथा धादिङ स्पोर्ट्स क्लबकी ओपन स्पाइकर सजिना बुढाथोकी उदियमान खेलाडी घोषित भएकी छिन् । डायमण्डलाई च्याम्पियन बनाउन शानदार प्रदर्शन गरेकी उनी च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सर्वाेत्कृष्ट […]
४ फागुन, काठमाडौं । न्यू डायमण्ड स्पोर्टस क्लबले वागमती प्रदेश खेलकुद परिषदसँगको सहकार्यमा सर्वाधिक पुरस्कार राशीको उमेर समूह खुला महिला भलिबल आयोजना गर्ने भएको छ ।
वागमती प्रदेश न्यु डायमण्ड कप यू–१९ खुला राष्ट्रिय महिला भलिबल …
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीका दुई खेलाडी प्रतिभा माली र उषा भण्डारीले माल्दिभ्सको महिला भलिबल लिग खेल्ने भएका छन् । त्यसका लागि प्रतिभा मंगलबार साँझ त्यसतर्फ गएकी छन् भने उषा बुधबार दिउँसो जाँदैछिन् । दुई दिन अघि उषा सम्मलित नेपाल पुलिस क्लब र प्रतिभा सम्मलित न्यू डायमण्ड स्पोर्टस् क्लबले सातौं एनभिए क्लब च्याम्पियनसिपको […]
काठमाडौँ : आयोजक न्यू डायमण्ड र विभागीय टोली एपीएफ होङवान्जी न्यू डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। घरेलु महिला फुटबलमा यी चिरपरिचित प्रतिद्वन्दीले शुक्रवार भएको सेमिफाइनल खेल जित्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
विभागीय भिडन्तको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिसलाई ३-१ को