दिदी बहिनी कप महिला भलिबल : न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने :: Pahilopost.com

पर्वत : साबित्री कन्चनजंगा दोश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताकोफ उपाधिका लागि चिरपरिचित प्रतिस्पर्धी शिवम् न्यू डायमण्ड एकेडेमी र एपीएफ भिड्ने भएका छन्। बुधवार बडगाउस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको पहिलो सेमिफाइनलमा न्यू डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हरायो भने दोस्रो सेमिफाइनलमा एपीएफले आर्मीलाई सोझो सेटमा पराजित

सम्बन्धित सामग्री

राष्ट्रिय भलिबल : एपीएफ क्लब तेस्रो

काठमाडौं । नेपाल एपीएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा डायमण्डलाई ३–१ सेटमा पराजित गर्दै एपीएफले तेस्रो स्थान हासिल गरेको हो । खेलमा एपीएफले पहिलो सेट २५–२२ ले आफ्नो […]

ढोरपाटन भलिबल लिग : एपीएफ शीर्षस्थानमा

१५ माघ, काठमाडौं – १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसीपमा सोमबारसम्म नेपाल एपीएफ क्लब अंक तालिकामा शीर्षस्थानमा छ। सोमबार न्यू डायमण्ड, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल ट्रेनिङ क्लब विजयी भएका छन् । गोंगबु बसपार्क नजिकै भएको कोर्टमा भएको खेलमा न्यू डायमण्डले धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो […]

महिला भलिबलमा एपीएफ च्याम्पियन

१७ पुस, काठमाडौं । विभागीय टोली एपीएफले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा एपीएफले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गरेको हो । एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७, २५–२३ को सेटमा हरायो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त […]

उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।कीर्तिपुरको बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको प्रतिस्पर्धामा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो । उता अघिल्ला दुई खेलमा जित निकालेको एपिएफ भने बिहीबार पुलिससँग पराजित भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले एपीएफलाई […]

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि

काठमाण्डाै - सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।   आउँदो फागुन २५ गतेसम्म बाँकेको नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होगांजी न्यू डायमण्ड र स्थानीय टोली लुम्बिनी युनाइटेड खेल्ने छन्  । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक बाँके भलिबल सङ्घले जनाएको छ । गएको वर्ष ...

एपीएफ र आयोजक न्यू डायमण्ड उपाधिका लागि भिड्ने :: Pahilopost.com

काठमाडौँ : आयोजक न्यू डायमण्ड र विभागीय टोली एपीएफ होङवान्जी न्यू डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। घरेलु महिला फुटबलमा यी चिरपरिचित प्रतिद्वन्दीले शुक्रवार भएको सेमिफाइनल खेल जित्दै उपाधि भिडन्त पक्का गरेका हुन्। विभागीय भिडन्तको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिसलाई ३-१ को

प्रधानमन्त्री कप महिला भलिबलमा न्यू डायमण्ड र एपीएफ भिड्ने

बाँकेः पाँचौँ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्यू डायमण्ड एकेडेमी र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुने भएको छ।  आइतबार भएको सेमिफाइनल खेलमा शिवम् न्यू डायमण्डले बंगलादेशको इफाटलाई र एपीएफले नेपाल पुलिसलाई समान ३–० को सोझो सेटमा पराजित गरेपछि उपाधिका लागि न्यू डाय...

महिला भलिबलमा न्यू डायमण्ड, आर्मी र एपीएफको विजयी सुरुवात

चितवन : प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता-२०७४ शनिबारबाट चितवनको पटिहानीमा सुरु भएको छ। आमन्त्रण भलिबल प्रतियोगिता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे।   प्रतियोगिताको पहिलो दिनको खेलमा न्यू डायमण्ड, नेपाल आर्मी र एपीएफ विजयी भएका छन्। पहिलो खेलमा बलियो मानिएको शिवम न्यू डायमण्डले ...