महिला भलिबलमा एपीएफ च्याम्पियन

१७ पुस, काठमाडौं । विभागीय टोली एपीएफले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा एपीएफले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गरेको हो । एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७, २५–२३ को सेटमा हरायो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त […]

सम्बन्धित सामग्री

प्रदिप र अभिलाषा च्याम्पियन

९ चैत, काठमाडौं । प्रदिप खड्का र अभिलाषा विष्टले १२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता २०८० को उपाधि जितेका छन् । नेपाल एपीएफ क्लवको आयोजनामा भएको प्रतियोगितामा प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेका हुन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा शुक्रबार भएको पुरुष एकलको फाइनलमा प्रदिपले रितिक रानालाई ६–४, ३–६, ६–० ले हराउँदै […]

चोटको चपेटामा डिफेन्डिङ च्याम्पियन आर्मी

२५ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन आर्मीको महिला टिम यसपटक कमजोर देखिएको छ । चीर प्रतिद्वन्द्वी नेपाल पुलिस र एपीएफ क्लब दुवै सँगको खेल हारेको आर्मी पुरानो लयमा छैन । छैटौं संस्करणमा पुलिसलाई सोझो सेटमा हराएको आर्मी सातौं संस्करणको आफ्नो दोस्रो खेलमा उहि पुलिससँग ३–० को […]

महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पहिलो महिला गोल्डकपको च्याम्पियन बनेको हो ।उपाधिसँगै पुलिसले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । पुलिसलाई जित दिलाउन निर्मला विकले निर्णायक गोल गरिन् । उनले खेलको इन्ज्यूरी समयमा गोल गरेकी हुन् ।

आर्मी र एपीएफ टाइगरकप च्याम्पियन

विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले पोखरामा भएको दोस्रो संस्करणको टाइगरकप महिला तथा पुरुष भलिबल प्रतियोगितामा उपाधि जितेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

प्रधानमन्त्री कप: प्रदेश १ लाई हराउँदै एपीएफ च्याम्पियन

काठमाडौं: प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ। धनगढीस्थित फाप्ला क्रिकेट स्टेडियममा सम्पन्न फाइनल खेलमा प्रदेश १ माथि ७ विकेटको सानदार जित निकाल्दै एपीएफ च्याम्पियन बनेको हो। टस हारेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको थियो। जसका…

अपराजित रहँदै एपीएफ बन्यो महिला लिगको च्याम्पियन

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो

अपराजित एपीएफ लिग च्याम्पियन

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले अपराजित रहँदै उपाधि जितेको छ । शुक्रवार भएकाे लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई तीन–शून्यले हराएर एपीएफ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरिन् । एपीएफले लिगमा १० अङ्कको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले १२ खेलमा ३६ अङ्क जोड्दा १२ खेलमा २६ अङ्क जोडेको आर्मी उपविजेता बनेको छ । यसअघि शुक्रवार बिहान ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा ...

राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज, च्याम्पियन एपीएफ र आर्मी भिड्दै

७ फागुन, काठमाडौं । राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज हुँदैछ । ७ टिम सहभागी लिगमा च्याम्पियन टोलीको टुङ्गो लागिसकेको छ । यस्तै केही टोलीको पोजिसन समेत टुङ्गो लागेको छ । विभागीय टोली एपीएफले दुई खेल अगावै उपाधि पक्का गरिसकेको थियो । यस्तै अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो हुने पक्का भइसकेको […]

एपीएफ दुई खेल खेल्नुअघि नै च्याम्पियन

नेपाल समाचारपत्र, काठमाडौं नेपाल एपीएफ क्लब जारी महिला राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । बुधबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग १–१ बराबरी खेलेसँगै एपीएफ लिग च्याम्पियन भएको हो । यो नतिजाले आर्मीको २६ अंक भएपछि एपीएफ बाँकि दुई खेल खेल्नु अगाडि नै लिग च्याम्पियन बन्यो । यसपछि भएको खेलमा च्याम्पियन भएको […]