काठमाडौँ : होङवान्जी न्यू डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ।
बुधवारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन समूह चरणको चार खेल भएपछि क्वाटरफाइनलमा भिड्ने टोलीको टुङ्गो लागेको हो।
सहभागि ८ टोलीलाई २-२ टोलीका दरले चार समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा समूहको खेल जित्ने