तरुण दलका संस्थापक महामन्त्री चित्रकारको निधन

२९ मंसिर, काठमाडौं । नेपाल तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारको ८२ वर्षको उमेरमा निधन भएको छ । पशुपति आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे । देउवाले उनको निधनको खबरबाट स्तब्ध भएको उल्लेख गर्दै उनले लोकतन्त्र स्थापनाको आन्दोलनमा पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् ।

सम्बन्धित सामग्री

काँग्रेसका पाँच भ्रातृ संस्थामा नयाँ नेतृत्वको खोजी

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘नेतृत्व विहीन’ पाँच भ्रातृ संस्थामा नयाँ कमिटी ल्याउनुको विकल्प नभएको बताएका छन् । काँग्रेसमा भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नयाँ कमिटी ल्याइने थापाले बताएका हुन् । २७ गतेको कार्यसम्पादन समितिको बैठकअघि म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा सोमबार छलफल हुने थापाको भनाइ छ । महिला संघका अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघक

नेविसंघको महाधिवेशनबारे के भन्छन् गगन ?

काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको महाधिवेशनबारे कार्यसम्पादन समितिमा छलफल गर्ने भएको छ । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगायतका भ्रातृ संस्थाहरुको पटक–पटक थप गरिएको म्याद यही माघ १६ गते सकिएको छ । कांग्रेस महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाबारे आवश्यक छलफल र निर्णय हुने बताए […]