काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको महाधिवेशनबारे कार्यसम्पादन समितिमा छलफल गर्ने भएको छ । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगायतका भ्रातृ संस्थाहरुको पटक–पटक थप गरिएको म्याद यही माघ १६ गते सकिएको छ । कांग्रेस महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाबारे आवश्यक छलफल र निर्णय हुने बताए […]