काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठनहरु अहिले लथालिंग अवस्थामा छ। मुल पार्टीको महाधिवेशन भए पनि नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघलगायत संगठन नेतृत्वविहीन अवस्थामा छन्।
१४ औं महाधिवेनबाट नेविसंघका अध्यक्ष राजीव ढुंगाना केन्द्रीय सदस्यमा चुनिएसँगै नेविसंघ नेतृत्वबिहीन छ। नैनसिंह महर नेतृत्वले महाधिवेशन गर्न नसकेपछि ढुंगानालाई तदर्थ समितिको…