काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले देशको अर्थतन्त्र आन्तरिक उत्पादन, रोजगारी र खपतको हिसाबले कमजोर रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको अर्थतन्त्र आन्तरिक उत्पादन, रोजगारी र खपतको हिसाबले कमजोर भएपनि बाह्य क्षेत्र विदेशी मुद्रा खर्च गर्ने, आर्जन गर्ने […]