सडकबाट उठाउँदै आएको डा केसीका माग सदनमा उठाउँछु: स्वास्थ्य राज्यमन्त्री डा कार्की

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका मागहरु सदनमा उठाउने बताएकी छिन्।

सम्बन्धित सामग्री

२० दिनमै टुंगियो डा तोसिमा कार्कीको सत्ता यात्रा, विवादै विवादमा मुछिइन्

स्वास्थ्य राज्यमन्त्री  डा कार्कीले माघ ३ गते स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएसँगै उनको सत्ता यात्रा २० दिनमै टुंगिएको छ। २० दिनको सत्ता यात्रामा डा कार्की विवादमा धेरै मुछिइन्।

“बरु मलाई अर्को अस्पताल लानुस् न ! म बाँच्न चाहन्छु”…

इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेर गम्भीर घाइते भएपछि कीर्तिपुरस्थित बोर्न अस्पतालमा भर्ना गरियो । उनले जेजस्ता विषयवस्तु उठाएर आत्मदाह गरे त्यो अत्यन्त मार्मिक छ । एक व्यवसायीले राज्यमाथि प्रश्न उठाएर आत्मदाह गरेर घाइते भएको अवस्थामा एक शल्यचिकित्सक समेत रहनुभएकी स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेरर आचार्यसंग केही कुराकानी गर्नुभयो । डा. कार्की अस्पताल गएको …

अस्पतालको अनुमति नै नलिई कसरी आईसियुमा पुगिन डा. तोसिमा कार्की ?

बानेश्वरको संसद भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत रहँदा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले भेटेको विषय अहिले चर्चामा छ। डा. कार्की राज्यमन्त्रीको हैसियतमा ...