काठमाडौं : चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा. गोविन्द केसीले निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाएका छन्।उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाएका हुन्। डा. केसीले इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्र पठाएका हुन्।प्रधानमन्त्री देउवाले केही दिनअघि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्म