भरतपुर महानगरकी मेयर उम्मेदवार रेनु दाहालसँग एक दिन (भिडिओ)

नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल भरतपुर महानगरपालिकाको प्रमुखमा दोहोरिनका लागि चुनावी प्रतिस्पर्धामा छिन् । पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरमा प्रमुखको उम्मेदवार रहेकी रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत हुन् ।