जनकपुरधाम उपमहानगरका मेयर उम्मेदवार जानकीरामद्वारा ५ वटा सम्पर्क कार्यालय उद्घाटन

जनकपुरधाम – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले प्रचार–प्रसार सुरु गरेका छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयरका लागि उम्मेदवारी दिन लागेका जानकी राम साहले एकै पटक पाँच स्थानमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्। वर्तमान वडा नं. ७ का वडाध्यक्ष रहेका साहले चुनावलाई ध्यानमा राख्दै सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीको […]