शहरी विकास मन्त्री चौधरीले गरे टेण्डर र डीपीआर बिना ४६ करोडको योजना शिलान्यास

नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र टेण्डर प्रक्रिया पूरा नगरी शुक्रबार बारामा ४६ करोडको योजना शिलान्यास गरेका छन् ।

सम्बन्धित सामग्री

शहरी विकास मन्त्री चौधरीले गरे टेण्डर र डीपीआर बिना ४६ करोडको योजना शिलान्यास

नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र टेण्डर प्रक्रिया पूरा नगरी शुक्रबार बारामा ४६ करोडको योजना शिलान्यास गरेका छन् ।

टेण्डर र डीपीआर प्रक्रिया पूरा नगरी ४६ करोडको योजना शिलान्यास

बारा– नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र टेण्डर प्रक्रिया पूरा नगरी शुक्रबार बारामा ४६ करोडको योजना शिलान्यास गरेका छन् । कानुनी प्रक्रिया लत्याउदै मन्त्री चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका भित्र एकैपटक तीन वटा योजना शिलान्यास गरेका हुन् । योजना शिलान्यास गर्न मन्त्री चौधरी शहरी विकास तथा भवन निर्माण विभागको टोली लिएर सिमरा […]

दुराडाँडा - बाख्रेजगत जोड्ने कालोपत्रे सडकको शिलान्यास

संघीय शहरी विकास मन्त्री  मेटमणी चौधरीले सोमबार लमजुङको दुराडाँडामा सत्रसय–अर्चल्यानी–दुराडाँडा – तुर्लुङकोट– पुरानकोट– बाख्रेजगत सडक स्तरोन्नती (कालोपत्रे) कार्यको शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग,...

लमजुङको दुराडाँडा-बाख्रेजगत जोडने सडक कालोपत्रे गर्न शिलान्यास

लमजुङ – संघीय शहरी विकास मन्त्री मेटमणी चौधरीले लमजुङको दुराडाँडामा सत्रसय(अर्चल्यानी-दुराडाँडा–तुर्लुङकोट–पुरानकोट)बाख्रेजगत सडक स्तरोन्नति (कालोपत्रे) गर्न शिलान्यास गरेका छन् । संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका अनु्सार सुन्दरबजार नगरपालिका र वेसीशहरका केही वडा छुने उक्त सडकको लम्बाई डिपिआर अनुसार १५.२ किलोमिटर रहेको छ। डिपिआर अनुसार कूल ५१ करोड ९५ लाख ९३ हजार रुपैयाँ लागत लाग्ने छ । […]

सूर्याेदय नगरपालिकामा ५० करोडका आयोजना

विभिन्न एकीकृत सहरी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत इलामको सूर्याेदय नगरपालिकामा ५० करोडका कार्यक्रम धमाधम शिलान्यास भएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र शहरी विकास मन्त्री मेटमणि चौधरीले ६ महत्वपूर्ण सडक  शिलान्यास गरेका छन् । सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत फिक्कल रिङ रोड, हुरहुरे भन्ज्याङ्–ग्यावाचोक, छब्बीसे –छिरुवा सडक, रातमाटे –माने डाँडा सडक, माने भन्ज्याङ –च्यामेखोला गोर्खे सडक शिलान्यास गरिएको छ भने आयआर्जन जन्य पूर्वाधारतर्फ नगर बसपार्क, चिस्या

गृहजिल्लामा मेटमणिको व्यस्तता : उद्घाटनदेखि आश्वासनसम्म

शहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेसँगै दोस्रोपटक गृहजिल्ला आएका शहरी विकास मन्त्री मेटमणि चौधरी जिल्लाका विभिन्न कार्यक्रममा व्यस्त भएका छन् ।  जिल्लामा विकास निर्माणको योजनाहरुको शिलान्यासदेखि उद्घाटनसम्मको कार्यक्रममा उनी व्यस्त भएका हुन् । मन्त्री चौधरीले निर्माण सम्पन्न योजनाहरुको उद्घाटन गर्दै आवश्यक पूर्वाधार निर्माणको शिलान्यास गरी विकासे योजनालाई प्राथमिकता दिएका हुन् । यस्तै उनले जिल्लाको विकासमा आश्वासन पनि बाँडिरहेका छन् ।  मन्त्री चौधरीले दाङको गहनाका रुपमा स्थापित

रौतहटको मौलापुरमा अत्याधुनिक बसपार्क उद्घाटन

रौतहट : रौतहटको मौलापुर नगरपालिकामा नवनिर्मित अत्याधुनिक बसपार्क उद्घाटन गरिएको छ। मंगलबार एक समारोहकाबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले मौलापुर बसपार्कको उद्घाटन गरेका हुन्।नेता साह शहरी विकास मन्त्री हुँदा गृहनगर मौलापुरलाई नयाँ शहर बनाउने योजनाका साथ शिलान्यास गरेका बसपार्कको मंगलबार विधिवत् रूपमा उद्घाटन गरेका छन्।जिल्लामै सबभन्दा ठूलो बसपार्कको रुपमा निर्माण भएको मौलापुर बसपार्क मधेश प्रदेशकै एक नमुनाको रुपमा रहेको कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्

गरिबी निवारणमा गर्नुपर्ने लगानी फोहोर व्यवस्थापनमा भइरहेको छ : मन्त्री झाँक्री

९ असार, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गरिबी निवारणमा लगाउनुपर्ने राज्यको स्रोत साधन फोहोर व्यवस्थापनमा लगाउनुपरेको टिप्पणी गरेकी छन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएकाले फोहोर व्यवस्थापनमा लगानी बढेको उनको भनाइ छ । मन्त्री झाँक्रीले काठमाडौंको […]

फोहोरको समस्या झनै विकराल भयोः मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमार झाँक्रीले शहरमा फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीवार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या ठूलो रहेको बताइन् । उनले  फोहोरको समस्यालाई बेलैमा हल गर्नुपर्ने बताइन् । मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन् ।  फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर

नेपाली सेनाको नयाँ भवन शिलान्यास

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । उहाँले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिनुभयो। मन्त्री झाँक्रीले मन्त्रालय र भवन नर्मिाण विभागले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै लक्ष्यमा […]