सूर्याेदय नगरपालिकामा ५० करोडका आयोजना

विभिन्न एकीकृत सहरी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत इलामको सूर्याेदय नगरपालिकामा ५० करोडका कार्यक्रम धमाधम शिलान्यास भएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र शहरी विकास मन्त्री मेटमणि चौधरीले ६ महत्वपूर्ण सडक  शिलान्यास गरेका छन् । सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत फिक्कल रिङ रोड, हुरहुरे भन्ज्याङ्–ग्यावाचोक, छब्बीसे –छिरुवा सडक, रातमाटे –माने डाँडा सडक, माने भन्ज्याङ –च्यामेखोला गोर्खे सडक शिलान्यास गरिएको छ भने आयआर्जन जन्य पूर्वाधारतर्फ नगर बसपार्क, चिस्या