जटिल समस्या भएकी गर्भवतीको सल्यान अस्पतालमै शल्यक्रिया

गर्भमै शिशुको मृत्यु र पाठेघर फुटेपछि एक महिलाको जिल्ला अस्पताल सल्यानमै शल्यक्रिया गरिएको छ । प्रदेश अस्पताल सुर्खेतमा पठाउन हेलिकोप्टरबाट मगाइए पनि खराब मौसमले आउन नसक्दा 'प्रि-इक्लाम्सिया'को जटिल समस्या भएकी शारदा नगरपालिका १२ डांग्रीकी ३२ वर्षीया गर्भवती सीताकुमारी बुढाको एमडीजीपी डाक्टर अभिषेक सिंहको नेतृत्वमा जिल्ला अस्पताल सल्यानमै शल्यक्रिया गरिएको हो ।

सम्बन्धित सामग्री

प्रसूतिमा बढ्दो शल्यक्रिया : आमाको शरीरमाथि नै खेलबाड

२१ वैशाख, काठमाडौं । पछिल्लो समय नेपालमा शल्यक्रिया मार्फत बच्चा जन्माउने क्रम अस्वाभाविक रूपमा बढेको छ । महिलाको स्वास्थ्यमा जटिल समस्या देखिन सक्ने हुनाले आमा र बच्चाको स्वास्थ्यमा खतरा हुने अवस्थामा बाहेक शल्यक्रियाबाट प्रसूति गराउनु …

पिनास बिग्रिएमा ज्यानै समेत जान सक्छ : डा. श्रेष्ठ

काठमाडौं । सामान्य लाग्ने तर झन्झटिलो र जटिल समस्या हो, पिनास । कति पिनास सामान्य रुपमै निको हुन्छ, कति भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । चिकित्सकका अनुसार लामो समय पिनास भइरहेको छ भने उपचार खोज्नैपर्ने हुन्छ । यदि समयमा उपचार गरिएन भने यसले निकै ठूलो जटिलता ल्याउन सक्छ । यसै विषयमा केन्द्रित रहेर वरिष्ठ नाक, कान […]

सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगियो

खोटाङ – स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ। जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी शनिबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो। ३० महिनामै […]

हेलिकोप्टरमार्फत सुत्केरी र जुम्ल्याहा शिशुलाई अस्पताल लगियो

खोटाङ- स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ । जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी शनिबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो । ३० […]

सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलीकोप्टरमार्फत उद्धार

खोटाङ – स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीया सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलीकोप्टरमार्फत अस्पताल लगिएको छ । जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राति शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरि शनिबार हेलीकोप्टरमार्फत काठ्माण्डौ लगिएको हो ।  समयभन्दा पहिल्यै ३० हप्तामै बच्चा जन्मिएकाले नवजात शिशुको तौल कम भएकाले आईसीयूम...

योग शिक्षकहरूमा 'कम्मर दुख्ने समस्या'

आफूले भेट्ने आधा जस्तो शिक्षकहरूलाई जोर्नीमा समस्या नपर्ने गरी 'निर्धारित' योग आसन कसरी बस्ने भन्ने बारे सल्लाहको आवश्यकता रहेको फिजियोथेरापिस्ट बेनोइ म्याथ्युज बताउँछन्। जटिल समस्या भएकाहरूले भने शल्यक्रिया सम्म गर्नुपर्ने हुन सक्ने उनी बताँउछन्।