कांग्रेसको जित देशको विकास र जनताको समृद्धिका लागि आवश्यक: नेता सिंह

कांग्रेसले परिवर्तनको नेतृत्व मात्रै गरेको नभई सबै राजनीतिक शक्तिहरुलाई समन्वय गर्नसक्ने पार्टी पनि हो भन्ने कुरा पटक पटक पुष्टि गरेर देखाइसकेको सिंहले बताए। देशमा राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कांग्रेसलाई मत दिनुपर्नेमा उनको भनाई थियो।...

सम्बन्धित सामग्री