प्यालेस्टिनीलाई देश निकाला नगरिने ट्रम्पको आश्वासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीलाई ‘देश निकाला नगर्ने’ बताएका छन । पत्रकारको प्रश्नको जवाफ दिदै ट्रम्पले कसैले पनि प्यालेस्टिनीलाई देश निकाला गर्दैन भनेका छन । अमेरिका र कतारसँगै हमास र इजरायलबीचको युद्धविराम वार्तामा मध्यस्थता गरिरहेको इजिप्टले ‘गाजा क्षेत्रका बासिन्दाहरूलाई वस्ती छोड्न माग नगर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको वक्तव्यको प्रशंसा गरेको छ । इजिप्ट, जोर्डन, हमास र […]