मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको छ।