युरोपमा दादुराको संक्रमण २५ वर्षयताकै उच्च

युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर भएका छन । यो संख्या २५ वर्षयताकै उच्च रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सङ्क्रमण नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिएको छ । गत वर्ष मध्य एसियासहित ५३ देश रहेको डब्लुएचओको युरोपेली क्षेत्रमा दादुराका एक लाख २७ हजार ३५० घटना […]