प्रदेश १ मा बन्ने नयाँ सरकारलाई साढे १९ अर्बको दायित्व

प्रदेश १ सरकारले पहिलो ५ वर्षे कार्यकाल पूरा गरेर आउँदो साता जाँदै छ । पहिलो कार्यकालमा १ खर्ब ९ अर्ब ५६ करोड ९३ लाख ७९ हजार बजेट खर्चेको प्रदेश सरकारले अब बन्ने नयाँ सरकारलाई १९ अर्ब ५० करोड दायित्व छाडेर गइरहेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो साता नयाँ सरकार गठन प्रक्रिया सुरु गरेर मुख्यमन्त्री नियुक्त गरेसँगै अहिलेका काम चलाउ सरकार हट्नेछ ।

सम्बन्धित सामग्री

प्रदेश १ : एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्दै

विराटनगर । एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री हालका प्रदेश सांसद हिक्मतकुमार कार्की प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।  गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएसँगै उनी

प्रदेश १ मा आज नयाँ सरकार बन्ने

काठमाडौँ – प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। बेलुकीसम्म मुख्यमन्त्रीका लागि दलहरुले दावी पेश गर्ने तयारी गरिरहेका छन्। ९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । प्रदेश एकमा अहिलेको सत्ता साझेदार […]

प्रदेश १ मा एमालेको सरकार बन्ने सम्भावा, सभामुखमा माओवादीको दाबी

केन्द्रमा माओवादी केन्द्र र एमालेको नयाँ गठबन्धन बनेसँगै प्रदेश १ मा एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सभावना बढेर गएको  छ । केन्द्रीय राजनीतिमा ‘युर्टन’ आएसँगै प्रदेश १ मा अब एमालेको नेतृत्वमा...

प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्छ : कार्की

नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार हिक्मतकुमार कार्कीले एमाले नेतृत्वमा सरकार गठन हुने बताएका छन् ।  प्रदेश १ को प्रत्यक्षतर्फ सुनसरीको ३ (२) मा पनि एमालेका उम्मेदवार रामदेव यादव विजयी भएसँगै सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बनेको थियो । ‘प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बन्छ, ढुक्क हुनुहोस्,’ कार्कीले भने, ‘अहिले धेरै खालका कसरत भइरहेका छन्, तर हाम्रो पार्टी एमालेको नेतृत्वमै सरकार बन्ने हो ।’उनले एमालेले सर्वसम्मत संसदीय दलको नेता छान्ने प

प्रदेश १ का व्यवसायीको गुनासोः लोडसेडिङले उद्योग धरासायी बन्ने अवस्था आयो

मोरङ– प्रदेश १ का उद्योगी व्यवसायीले पछिल्लो समय उद्योगहरुमा हुँदै आएको लोडसेडिङका कारण आफूहरु पीडित बनेको बताएका छन्। मंगलबार विराटनगरमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै दैनिक १४ घण्टाको लोडसेडिङले उद्योग क्षेत्र धराशायी बन्ने गुनासो गरेका हुन्। लोडसेडिङका कारण प्रदेशका उद्योग तथा कलकारखानाहरु […]

प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने

प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने भएको छ। प्रदेश प्रदेश १ सरकारले मन्त्रालय विस्तार गर्दै स्वास्थ्य मन्त्रालय पनि बनाउने निर्णय गरेको हो।

प्रदेश १ मा तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने

विराटनगर । प्रदेश १ ले तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् ।  आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन् । एमाले विभाजन भएसँगै आचार्य अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि विश्वासको मत […] The post प्रदेश १ मा तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रदेश १ मा गठबन्धन सरकार बन्ने निश्चित : राजेन्द्र राई

विराटनगर : नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका छन्।शनिबार विराटनगरमा एकीकृत समाजवादीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता राईले सांसदहरू सिद्धान्तमा अडिग रहेकाले गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका हुन्। नेकपा एमालेले सरकार टिकाउन सांसद किन्न विभिन्न प्रयास गरेको पनि उनको आरोप लगाए।‘सरकारमा बस्नेहरूले आफू जस्तै पैसामा मानिसलाई किन्न सकिन्छ कि भनेर कोसिस गर्दा पनि सिद

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् ।

प्रदेश १ मा शेरधन राईको सरकार ढल्ने, दशैं अघि नै नयाँ गठबन्धन सरकार बन्ने

विराटनगर । ओली नेतृत्वको एमाले फुटेपछि प्रदेश १ सरकार ढल्ने संकेत देखिएको छ । शेरधन राई नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले फुटेपछि राई नेतृत्वको सरकार अल्पमतमा परेको दावी छ । प्रदेश १ मा राई नेतृत्व सरकारको विकल्प खोज्ने प्रक्रिया सुरु हुने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताउनुभयो । पार्टी फुटेपछी […]