जुत्तामा लुकाएको आधा किलो सुनसहित विमानस्थलबाट २ जना पक्राउ

काठमाडौं । जुत्तामा सुन लुकाएर दुवईबाट काठमाडौं आएका एक जनासहित दुई जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३८ बर्षीय विष्णु भण्डारी र सुन रिसिभ गर्न गएका काभ्रेका कमल कृष्ण केसी छन् । फ्लाई दुबईबाट काठमाडौं आएका भण्डारीको साथबाट ५ सय १६ ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।सिन्धुपाल्चोकको थाङपालधाप–८ घर भएका भण्डारीबाट सुन रिसिभ गर्न गएका काभ्रे मण्डनदेउपुरका केसीलाई अप

सम्बन्धित सामग्री

गाँजासहित २ जना पक्राउ

सर्लाहीमा अवैध गाँजासहित २ जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध  गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  । अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २(०२(००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ ।

लागु औषधसहित २ जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड नं ०५ बैदौलीबाट ठुलो मात्रामा लागू औषध सहित २ जना पक्राउ परेका छन् । आज करीब ११ बजेको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापुर गाँउपालिका वडा नं. ५ बैदली स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै […] The post लागु औषधसहित २ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

झापाबाट लागूऔषधसहित २ जना पक्राउ

काठमाडौँ – प्रतिबन्धित लागूऔषधसहित झापाबाट २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतकाे किसनगंज भादगाउँ पंचायत– १२ निमुगढीका २७ वर्षीय फोगडा किस्कु र २९ वर्षीया रीता मरण्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताएका छन्। उनका अनुसार भद्रपुर नगरपालिका– ३ स्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ प्रतिबन्धित लागूऔषध ल्याउँदै […]

लागुऔषधसहित २ जना पक्राउ

विराटनगर–रंगेली सडक खण्डअन्तर्गत जहदा–४ मा रहेको एउटा कटेरोबाट २ जना पक्राउ परेका हुन्।

लागुऔषधसहित २ जना पक्राउ

सर्लाही, ९ कात्तिक । अवैध लागुऔषधसहित २ जना पक्राउ परेका छन् । ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवननगरबाट नियन्त्रित लागूऔषध ६ हजार ट्याब्लेट नाइट्राभेट, ५४ एम्पुल नुर्फिन, ६४ एम्पुल डाइजेल्याव र ६० एम्पुल फेनारगन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–५ बस्ने ३० वर्षीय गोबिन्द थापा र सोही ठाउँ बस्ने २६ […]

ब्राउनसुगर सहित २ जना पक्राउ

कैलाली, २४ असोज । अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन […]

ब्राउनसुगर सहित २ जना पक्राउ

झापा, ६ भदौ । ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका ९ देवकोटा चोकबाट ५ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ८ बस्ने २० वर्षीय गोपाल बिश्वकर्मा र बिर्तामोड नगरपालिका ८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने […]

हातहतियार सहित २ जना पक्राउ

कैलाली,२६ साउन । विभिन्न हातहतियार सहित २ जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका ९ शंकरपुरस्थित सडकमा बा.१७ च १३१२ नम्बरको जिपबाट १ थान बाह्रबोर बन्दुक, सोही बन्दुकको कार्टिज १ थान र १ थान पोईन्ट टुटु राइफल र सोही राईफलको १० राउण्ड गोली सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा […]

पोखराबाट बेचबिखनमा संलग्न २ जना पक्राउ

कास्की, १८ साउन । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका १२ अमरसिंह चोकस्थित एसके खाजाघरका २ जना संचालकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका १२ अमरसिंहचोक बस्ने सोही महानगरपालिका १० घर भएकी ५३ वर्षीया सोनाम गुरुङ […]