काठमाडौं–६ ‘क’ की उम्मेदवार हरिप्रभा खड्गी घरदैलोमा व्यस्त (फोटोफिचर)

काठमाडौं, २८ कार्तिक । मंसिर ४ गते हुने आम निर्वाचनको लागि यतिवेला उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । काठमाडौं–६ को प्रदेशसभातर्फको ‘क’ की उम्मेदवार हरि प्रभा खड्गी (श्रेष्ठ) ले आफ्नो चुनावी घरदैलोलाई आक्रामक रुपमा अघि बढाएकी छिन् । उनी आज आफ्नो क्षेत्रमा पर्ने बागबजारमा घरदैलोमा व्यस्त थिईन् । आफ्ना चुनावी एजेण्डासहित प्रचारप्रसारमा जुटेकी हरिप्रभा जित्नेमा निश्चिन्त् […]

सम्बन्धित सामग्री

काठमाडौं–६ प्रदेश (१)मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छिन्।गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन्। यस्तै नेकपा (एमाले)का उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार  जगतसागर महर्जनले तीन हजार सात सय ९८ मत प्र

कांग्रेसकी हरिप्रभा खड्गी प्रदेशसभा सदस्यमा निर्वाचित

६ मङ्सिर, काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी निर्वाचित भएकी छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मंगलबार राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी भएकी निर्वाचन अधिकृत सम्झना खनालले राससलाई जानकारी […]

काठमाडौं ६ (क) हरिप्रभा खड्गी निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नं ६ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी निर्वाचित हुनुभएको छ । खड्गीले ४ हजार ३ सय ५६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा (एमाले) का उम्मेदवार निरेशलालसिंह महर्जनले ३ हजार ९ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले ३ हजार ७ सय ९८ मत […]

काठमाण्डौ महानगरकी पूर्व उपमेयर हरिप्रभा खड्गी प्रदेशसभा सदस्यमा निर्वाचित

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाकी पूर्व उपमेयर हरिप्रभा खड्गी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । काठमाण्डौ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार खड्गी विजयी हुनुभएको हाे । गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको आज राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सम्झना खनालले बताउनुभयाे । यस्तै नेकपा (एमाले)का उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय ३६ र राष्ट्रिय ...

काठमाडौँ–६ प्रदेश (१) मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छिन्।...

काठमाडौं ६(१) मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश सभातर्फ १ मा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी छिन्। नेकपा (एमाले) का निरेशलाल सिंह महर्जनलाई पराजित गर्दै खड्गी विजयी भएकी हुन्। उनी काठमाडौं महानगरको निवर्तमान उपप्रमुख पनि हुन्।  खड्गीले ४ हजार ३५६ मत पाएकी छिन्। यस्तै, महर्जनले ३ हजार ९३६ मत पाएका छन्। प्रतिनिधि…

हरिप्रभा खड्गी काठमाडौं ६ (क) बाट उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ हरिप्रभा खड्गी काठमाडौं क्षेत्र नम्बर ६ 'क'बाट उम्मेदवार बनेकी छिन्। काठमाडौं महानगरपालिकाकी पूर्व उपप्रमुख खड्गीले वाग्मती प्रदेश सभा सदस्यका लागि आज मनोनयन दर्ता गराएकी हुन्। खड्गीले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न प्रयास गरेकी थिइन्। तर, उनले प्रदेशसभामा टिकट पाएकी हुन्। काठमाडौं क्षेत्र ६ बाट प्रतिनिधिसभामा कांग्रेसका…

सिर्जना सिंहको प्रस्तावकमा हरिप्रभा खड्गी र नीलकाजी शाक्य

काठमाडौं, १२ बैशाख । स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उनले प्रमुखको उम्मेदवारी दर्ता गराएकी हु्न । उनको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थक नीलकाजी शाक्य रहेका छन् । उम्मेदवारी […]

काठमाडौँ महानगरपालिका साक्षर घोषित

काठमाडौँ– काठमाडौँ महानगरपालिका साक्षर घोषित भएको छ। काठमाडौँका जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, उपप्रमुख हरिप्रभा खड्गी, शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँ प्रमुख नन्दलाल पौडेलको उपस्थितिमा आज पद्मोदय माविमा आयोजित कार्यक्रममा महानगरका ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर भएको घोषणा गरिएको हो। साक्षरताको राष्ट्रिय मापदण्डअनुसार १५ वर्षभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर […]