दुर्घटनामा परी १८ को मृत्यु, ३० घाइते

एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन्। उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो। घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ।

सम्बन्धित सामग्री

पाकिस्तानमा दुर्घटनामा परी १८ को मृत्यु, ३० घाइते

पाकिस्तानको बलुचिस्तानमा प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।  घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।   उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो ।घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ ।   सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दार तर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारी