एजेन्सी, १३ साउन । भारतमा बसलाई ट्रकले ठक्कर दिंदा १८ जना कामदारको मृत्यु भएको छ । उत्तर प्रदेशको बाराबान्की जिल्लामा भएको घटनामा हरियाणामा काम गरी फर्किएकामध्ये १८ जनाको मृत्यु भएको हो । विहार स्थायी घर भएका १४० जना एसी जडित बसमा यात्रा गरिरहेका थिए । १३०० किलोमिटर यात्राका क्रममा विहान ट्रकलाई बसले ठक्कर दिंदा अधिकांशको […]