बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप [भिडियो]

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् ।  प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिँदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् । उनले ने...

सम्बन्धित सामग्री

निजगढ विमानस्थल राज्यकै निकायले रोकेका हुन् : योगेश भट्टराई

१५ पुस, काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको आरोप लगायका छन् । शुक्रबार राजधानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभियसन मिट’ कार्यक्रममा बोल्दै उनले आयोजना राज्यकै निकायले रोक्नु दु:खद् रहेको बताए । ‘निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नु हो, […]

मलाई लगाएको आरोप पूर्वाग्रहको पराकाष्ठा !

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफूलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा भएको बताएका छन् । उनले भने, ‘जे देखियो अहिले पूर्वाग्रहको पराकाष्ठा हो । सहमतिमा छानबिन समिति बन्यो । उहाँ (योगेश भट्टराई)ले आदेश जारी गर्नुभयो, फरमान जारी गर्नु । सैनिक नेतृत्व दोषी करार गर्नु भयो के यही हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठ हो ।’ […]

गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गर्‍यो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको बताउनुभएको छ । बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले सत्ता गठबन्धनले एमालेकाविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको हो । गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको उहाँले बताउनुभयो । उहाँले पार्टी हारको कारण उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको […]

केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिए : योगेश भट्टराई

२८ चैत, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन् । सोमवार काठमाडौंमा चैत्र २७ गतेबाट सुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले अहिले देशमा विदेशी मुद्राहरुको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए । एमाले सचिव भट्टराईले नेपाललले अहिले […]

केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडियोः योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन्।...

कांग्रेस लहैलहैमा लागेर परिस्थिति भड्काउन लाग्यो : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले गलत समयमा प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याएर सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले परिस्थिति भड्काउन लागेको आरोप लगाएका छन् । देशलाई राजनीतिक अस्थिरतामा लैजान कांग्रेस लागिपरेको उनले आरोप लगाए । सोमवार बसेको एमाले संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले छापामार शैलीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाए । ‘हिजोको सचिवालय बैठक र आजको संसदीय दलको बैठकमा परिस्थितिको समी...

सरकारले फेरि किर्ते गर्‍यो : योगेश भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले सरकारले हतार हतारमा पुूरानो मितिमा राजपत्र छापेर ल्याएर सरकारले किर्ते काम गरेको आरोप लगाएका छन् ।  शुक्रवार ट्वीटरमा एक ट्वीट गर्दै नेता भट्टराईले सरकारले संविधानको कुनै धारा उल्लेख नगरी विघटनको चिठि गएको र अदालतमा प्रश्न उठेपछि चिठी गायब पारिएको समेत बताएका छन् ।  उनले अदालतमा प्रश्न उठेपछि सरकारले किर्ते गरेर पूरानो मितिमा सो सूचना राजपत्रमा छापिएको बताएका हुन् ।  उनले लेखेका छन्,'संबिधानको कुनैधारा उल्लेख नग...

प्रधानमन्त्री ओली ज्ञानेन्द्र पथमा : योगेश भट्टराई

२१ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा लागेको बताएका छन् । मंगलबार बानेश्वरमा पत्रकारहरुसँग भट्टराईले पश्चगामी कदम चालिरहेका ओली ज्ञानेन्द्रको पथमा हिँडेको आरोप लगाए । ‘उहाँ निकटकाहरुले संघीयता नै खारेज गरिदिनुहोस्, लोकप्रिय हुनुहुन्छ भनेको सुनिदैछ । त्यो भनेको ज्ञानेन्द्र पथ नै हो’, भट्टराईले भने […]