काठमाडौं, १ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले पूर्व पर्यटनमन्त्री एवम् नेकपा (एमाले) का सचिव योगेश भट्टराईमाथि द्धन्द्धकालमा हतियार तथा खरखजानाको दुई नम्बरी गरेको गम्भीर आरोप लगाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,”उहाँ […]