कर्णालीका मुख्यमन्त्री शाहीले कांग्रेस सहमहामन्त्रीमा उमेदवारी दिने

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उमेदवारी घोषणा गरेका छन् । कांग्रेसका केन्द्रीयसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले हालसम्म तीन कार्यकाल केन्द्रीय सदस्य भई पार्टी हितमा कुशलतापूर्वक भूमिका निर्वाह गरेकाले...

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शाही कांग्रेस सहमहामन्त्रीमा पराजित

नेपाली कांग्रेसको पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा उम्मेदवार रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित बनेका छन्। सभापति शेरबहादुर देउवा प्यानलका शाही शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका हुन्। पाण्डेले दुई...

कर्णालीका मुख्यमन्त्री शाही कांग्रेस सहमहामन्त्रीमा पराजित

काठमाडौं : नेपाली कांग्रेसको पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्।बाजुराका पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई २७८ मत अन्तरले पराजित गरेका हुन्। पाण्डेले दुई हजार चार सय ११ र शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गरेका छन्। यस्तै अर्का उम्मेदवार चेतराज बरालले ९९ मत प्राप्त गरेका छन्। ५२ मत बदर भएका छन्।निर्वाचन समितिद्वारा आधिकारीक घोषणा हुन बाँकी छ। पाण्डे शेखर कोइरालाको समूहबाट चुनाव लडेका हुन् भने शाही सभापति शेरबहादुर देउवाको समूहबाट चुनाव लड

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसका केन्द्रीयसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले हालसम्म तीन कार्यकाल केन्द्रीय सदस्य भई पार्टी हितमा कुशलतापूर्वक भूमिका निर्वाह गरेका कारण यस पटक सहमहामन्त्री पदमा उनले मनोनयन दर्ता गर्ने बताए । हुम्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्दै मुख्यमन्त्री भएका शाही यसअघि संघीय...

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्री लड्ने घोषणा

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हाल कांग्रेस केन्द्रीय सदस्य रहेका मुख्यमन्त्री शाहीले आफ्नो आधिकारिक साइटमार्फत उक्त घोषणा गरेका हुन्। यसअघि साविकको कर्णाली अञ्चल र मध्यपश्चिम विकास क्षेत्रबाट कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका शाहीले सोमबार बिहानै कांग्रेसको १४ औँ महाधिवेशनमा पिछडिएको […]

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । उनको पक्षमा २२ मत खसेको छ । प्रतिपक्षी दल एमाले भने सहभागी थिएन ।  मुख्यमन्त्री शाहीले मंगलवार विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । आज भएको मतदानमा माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) र राप्रपाका प्रदेश सभा सदस्यले मत दिएका थिए ।

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

काठमाडौं :  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वावसको मत लिँदै छन्।दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन्। कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता हस्तान्तरण गरेपछि गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।  बैठ

कर्णालीका मुख्यमन्त्री शाहीको राजीनामा स्वीकृत

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुझाएको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वीकृत गरेका छन्।सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेशबासीका नाममा सम्बोधन गर्दै उनले दिएको राजीनामा सोमबार साँझै प्रदेश प्रमुखसँग भेटी बुझाएका हुन्।कलौनीले राजीनामा बुझे लगत्तै स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। शाहीले ३ वर्ष ८ महिना कर्णाली सरकारको नेतृत्व गरी सरकारबाट बाहिरिएका हुन्। अब नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। सत्ता साझेदार नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले भर्खरै राजीनामा दिएका हुन्। कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे।कांग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी बनेको थियो। उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताए। संबाेधनका क्रममा शाहीले सरकारल

कर्णालीका मुख्यमन्त्री र कांग्रेस नेता शाही अचानक हुम्लामा

सिमकोट— कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही अचानक हुम्ला पुगेका छन्। हुम्ला आउनुको उद्देश्य नखुलाइए पनि उनीहरू दुवै जना शुक्रबार बेलुका हेलिकप्टरमा हुम्ला आएका हुन्। मुख्यमन्त्री र कांग्रेस नेता शाही हुम्लामा आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए। कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश […]