काठमाडौं । सोमबार सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईका बडीगार्डलाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दी प्रत्येक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सोमबार हतियारसहित पक्राउ परेका दिपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दायर गरेको रिटमा न्यायाधीश महेश शर्मा पौड्याल र रामकुमार धिमालको हकमा रिया राजवंशी धिमालले […]