मानव तस्करीका अभियुक्त धरौटीमा छुटे

मानव तस्करीका आरोपमा पक्राउ परेका एक विदेशी नागरिक अदालतको आदेशमा धरौटीमा छुटेका छन् । नेपाली मूलका बेल्जियमका नागरिक युवराज गुरुङ १० लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । नेपाल आएका वेला गत २३...

सम्बन्धित सामग्री

फरार अभियुक्त गृहका अधिकृत बिमल पौडेल सुटुक्क हाजिर भएर धरौटीमा छुटे

काठमाडौं, २५ फागुन । तत्कालीन सचिव महेश्वर न्यौपानेको पालामा अख्तियारदेखि गृह मन्त्रालयसम्म एकछत्र राज गरेका फरार अधिकृत बिमल पौडेल जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् । अख्तियारदेखि गृह मन्त्रालयको सचिव रहेका महेश्वरका सहयोगी पौडेल प्रहरीको फरार सूचीमा थिए । गृह मन्त्रालयका कर्मचारी समेत रहेका पौडेलविरुद्ध नक्कली कागजात बनाएर सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको आरोपमा काठमाडौं जिल्ला […]

कोलकातामा समातेर ल्याइएका पूर्वप्रहरी एक लाख धरौटीमा छुटे

१० फागुन, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतको कोलकाताबाट पक्राउ गरेर ल्याएको अभियुक्त वीरवल राय यादव थुनामुक्त भएका छन् । जिल्ला अदालत, काठमाडौंकी न्यायाधीश कमला पौडेलको इजलासले थुनुवा भगाएको कसूरमा पूर्वप्रहरी समेत रहेका यादवलाई मंगलबार एक लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको थियो । अदालतको आदेशपछि धरौटीवापतको रकम जम्मा गरेर उनी छुटिसकेको जिल्ला प्रहरी […]

नाबालिका बलात्कारका अभियुक्त धरौटीमा छुटे

सडकमा अलपत्र अवस्थामा भेटिएकी बालिकालाई घर पुर्‍याइदिने आश्वासनमा आफ्नै अपार्टमेन्टमा लगेर बलात्कार गर्ने युवकलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । पीडित बालिका गर्भवतीसमेत रहेको अनुसन्धानमा खुलेको छ ।  काठमाडौंको भाटभटेनी अपार्टमेन्टमा बस्ने...

सरकारको सिफारिसमा प्रत्येक वर्ष करिब १५ सय कैदीको सजाय मिनाहा

सजाय मिनाहा हुनेमा अधिकांश ज्यान मुद्दाका अभियुक्त, ५० महिनामा ६,१०८ कैदीबन्दी छुटे राष्ट्रपतिबाट कैद सजाय मिनाहा भई जेलमुक्त हुने कैदीको संख्या अस्वाभाविक ढंगले बढेको देखिएको छ । सजाय मिनाहा भई जेलमुक्त हुने...

सरकारी वकिलको जिकिर- अभियुक्त पावर र पैसावाला छन्, छुटे भने जे पनि गर्न सक्छन्

सरकारी वकिल सुरबहादुर परियारले अभियुक्त शक्तिशाली भएकाले नछाड्न भनेका छन् ।

हत्या आरोपमा २० वर्ष जेल सजाय पाएका अभियुक्त ९ वर्षमै छुटे

३ असोज, वीरगञ्ज । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषि ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी रिहा भएका छन् । २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै संविधान दिवसका अवसरमाा माफी पाएर रिहा भएका हुन् । वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गर्दै आएका उनल ४० […]

वन्यजन्तुसम्बन्धी गम्भीर अपराधका अभियुक्त धरौटीमा छुटे

वर्षाैंको मिहिनेतपछि पक्राउ गरी १५ वर्षसम्म कैद सजाय माग गरेर मुद्दा दायर अभियुक्त अदालतको आदेशमा छुटेपछि अनुसन्धान अधिकारीहरू असन्तुष्ट  हात्तीको दाह्रा चोरीसिकारीजस्तो वन्यजन्तुसम्बन्धी गम्भीर प्रकृतिको अपराधमा संलग्न अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा...

गोरु काण्डका अभियुक्तहरु छुटे

गोरु काटेको अभियोगमा ५ दिनअघि पक्राउ परेका खोटाङ सदरमुकाम दिक्तेलका ३ अभियुक्त हिरासतमुक्त भएका छन्।...

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका भाइ २ लाख धरौटीमा छुटे

साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ का भाइ रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो।  थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए । युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थि