धनगढी – असारको सुरुदेखि नै परेकाे अविरल वर्षाका कारण पहिरो खसेपछि बाजुराको हिमाली गाउँपालिकाका ९४ परिवार विस्थापित भएका छन्। बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टी काटिएको सडक भासिएर पहिरो बग्न थालेपछि विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक विर्खबहादुर पाण्डेले जानकारी दिए। उनका अनुसार गाउँ नजिकै रुगिन हुँदै विच्छ्या जोड्ने […]