२ जेठ, काठमाडौं । पछिल्लो १४ दिनमा १० जिल्लामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उदयपुर, पाँचथर, तेह्रथुम, नुवाकोट, रोल्पा, हुम्ला, रुकुम (पश्चिम), दैलेख, डोटी र बाजुरामा अन्य दिनको तुलनामा संक्रमितहरुको संख्या बढ्दो रहेको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए । अन्य जिल्लाहरुमा भने संक्रमण दर क्रमशः घट्दो क्रममा रहेको […]