२७ असार, काठमाडौं । पछिल्लो दुई सातामा काठमाडौंसहित १४ जिल्लामा कोरोना संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बागमती प्रदेशको काठमाडौं र चितवन लगायत १४ जिल्लामा कोरोना संक्रमण बढेको बताए । प्रदेश १ को इलाम, खोटाङ, झापा र धनकुटा, गण्डकी प्रदेशमा कास्की र स्याङ्जा, लुम्बिनी प्रदेशको प्युठान, कर्णाली प्रदेशको डोल्पा […]