स्वर्गीय राजा वीरेन्द्रलाई यसरी सम्झिइयो

स्वर्गीय राजा वीरेन्द्र शाहको योगदानको स्मरण गर्दै ७८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । वीरेन्द्र शान्ति प्रतिष्ठानले बिहीबार जावलाखेलस्थित शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरी वीरेन्द्रको ७८ औं जन्मजयन्ति मनाएको हो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका कारण आज पनि वीरेन्द्रलाई जनप्रेमी राजाका रूपमा चिनिने सहभागीले बताए ।  २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो । तत्कालीन रानी ऐ

सम्बन्धित सामग्री

सर्वसाधारणका लागि खुला गरिदै ‘ऐश्वर्य बगैंचा’

काठमाडौं, माघ २९ । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहले आफैंले स्याहारसुसार गर्ने गरेको ‘ऐश्वर्य बगैंचा’ सर्वसाधारणका लागि खुला हुने भएको छ । नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले यो वर्षभित्र सो पार्क खुला गर्न लागेको हो । विशेष गरी रानी ऐश्वर्यले आफ्नो सोखका लागि निर्माण गरेको […]

श्रीसदनसँगैको ‘ऐश्वर्य बगैंचा’ सर्वसाधारणका लागि खुल्दै

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहले आफैंले स्याहारसुसार गर्ने गरेको ‘ऐश्वर्य बगैंचा’ सर्वसाधारणका लागि खुला हुने भएको छ । नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले यो वर्षभित्र सो पार्क खुला गर्न लागेको हो । विशेष गरी रानी ऐश्वर्यले आफ्नो सोखका लागि निर्माण गरेको सो बगैंचा […]

राजा वीरेन्द्रको ७८ औँ जन्मजयन्ती मनाइँदै

काठमाडाैँ- तत्कालीन स्वर्गीय राजा वीरेन्द्र शाहको आज ७८ औँ जन्मजयन्ती।  उनको सम्झनामा विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइँदै छ। बुवा महेन्द्र तथा आमा इन्द्रराज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको २००२ साल पुस १४ मा जन्म भएको थियो। स्वर्गीय राजा वीरेन्द्रको जन्मजयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरिँदै आइएकाे छ। विसं २०२८ सालमा […]

आज स्वर्गीय राजा वीरेन्द्रको ७८ औं जन्मजयन्ती

काठमाडौं, पुस १४ । तत्कालीन राजा वीरेन्द्र शाहको आज ७८औं जन्मजयन्ती हो । प्रत्येक वर्षको पुस १४ गते तत्कालीन राजा वीरेन्द्रको जन्मजन्ती पर्छ । पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा उनको निधन भएको थियो । उक्त घटनामा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुतिलगायत आफन्तको पनि त्यसबेला निधन भएको […]

राजा वीरेन्द्रका सालिक राख्न खोज्दा नेपालगन्ज तनावग्रस्त

स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । प्रहरी र राजावादी समूहबीच झडपमा ढुंगा हानाहान भएको थियो भने प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाईफायर समेत गरेको थियो । आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही समूहहरु वीरेन्द्रको सालिक पुनःस्थापना गर्न भेला भएका थिए ।

छापामार शैलीमा राजा वीरेन्द्रको सालिक ठड्याएपछि...

बुधबार दिउँसो १२ बजेको समय । वीरेन्द्रनगरमा सिमसिमे वर्षा भइरहेका कारण बाहिर सुनसान थियो । चिसोले गर्दा मान्छेहरु घरभित्रै थिए । पसलहरु खुले पनि चहल–पहल खासै थिएन ।वीरेन्द्रनगरको मुख्य चोक ‘वीरेन्द्र चोक’ नजिक एकाएक एउटा समूह तामझामसहित आयो । त्यो समूहले स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक ल्याएको थियो । टाउकोमा श्रीपेच, आँखामा चश्मासहित वीरेन्द्रकै वनावटमा रहेको अर्धकदको सालिक चोकमा ठड्याइयो ।त्यो सालिक ठड्याउने समूह को हो भन्नेसमेत सुरुमा कसैले पत्तो पाएनन् । राजाको सालिक ठड्

विर्सिदै राजा वीरेन्द्रलाई

काठमाडौं । आज स्वर्गीय राजा वीरेन्द्र शाहको ७७ औँ जन्मदिन हो । विगतमा उहाँलाई संझेर राजसंस्था समर्थकहरुले विभन्न कार्यक्रम गरेर मनाएपनि यस वर्ष कसैले पनि औपचारिक कार्यक्रम भने गरेनन् ।शाहको जन्म २००२ साल पुस १४ गते भएको थियो । २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा उहाँ सहित उहाँका सबै परिवारको मृत्यु भएको […]

नारायणहिटी पुग्यो राजा वीरेन्द्र चढ्ने जहाज (फोटो फिचर)

स्वर्गीय राजा वीरेन्द्र चढ्ने गरेको नेपाली सेनाको एनए–०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज शनिबार राति भने

स्वर्गीय राजा विरेन्द्रको जन्मजयन्ती

स्वर्गीय राजा वीरेन्द्र शाहको ७३ औं जन्मजयन्ती राजावादी संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । जाउलाखेलमा रहेको राजा विरेन्द्रका शालिकमा विहान माल्यार्पण गरिएको छ ।...