स्वर्गीय राजा वीरेन्द्र शाहको ७३ औं जन्मजयन्ती राजावादी संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।
जाउलाखेलमा रहेको राजा विरेन्द्रका शालिकमा विहान माल्यार्पण गरिएको छ ।...
स्वर्गीय राजा वीरेन्द्र शाहको योगदानको स्मरण गर्दै ७८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । वीरेन्द्र शान्ति प्रतिष्ठानले बिहीबार जावलाखेलस्थित शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरी वीरेन्द्रको ७८ औं जन्मजयन्ति मनाएको हो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका कारण आज पनि वीरेन्द्रलाई जनप्रेमी राजाका रूपमा चिनिने सहभागीले बताए । २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो । तत्कालीन रानी ऐ
काठमाडाैँ- तत्कालीन स्वर्गीय राजा वीरेन्द्र शाहको आज ७८ औँ जन्मजयन्ती। उनको सम्झनामा विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइँदै छ। बुवा महेन्द्र तथा आमा इन्द्रराज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको २००२ साल पुस १४ मा जन्म भएको थियो। स्वर्गीय राजा वीरेन्द्रको जन्मजयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरिँदै आइएकाे छ। विसं २०२८ सालमा […]
काठमाडौं, पुस १४ । तत्कालीन राजा वीरेन्द्र शाहको आज ७८औं जन्मजयन्ती हो । प्रत्येक वर्षको पुस १४ गते तत्कालीन राजा वीरेन्द्रको जन्मजन्ती पर्छ । पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा उनको निधन भएको थियो । उक्त घटनामा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुतिलगायत आफन्तको पनि त्यसबेला निधन भएको […]
काठमाडौं : तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७८ औँ जन्मजयन्ती आज उनको सम्झना गरि मनाईदै छ। बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो। स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरि मनाइँदै छ। विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए। त्यसपछि देशमा बहुदलीय व्य
काठमाडौँ– बेलायतका नयाँ राजा चार्ल्स तृतीयले आफ्नो तबेलामा रहेका १४ घोडा बेच्ने भएका छन् । राजा चार्ल्सले आफ्नी आमा स्वर्गीय महारानी एलिजावेथ द्वितीयबाट प्राप्त १४ घोडा बेच्ने निर्णय गरेको बीबीसीले जनाएको छ । बेलायतको राजधानी लण्डनस्थित न्युमार्केटमा रहेको टाटेरसल्स लिलामगृहले महारानीका १४ घोडा लिलाम गर्ने जनाइएको छ । टाटेरसेल्सका प्रवक्ताले यसलाई सामान्य रुपमा लिइएको जनाएका […]
काठमाडौं । नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ । नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो । बेलायती महारानी […]
सुर्खेत : विवादका बीच सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले २०६२-६३ सालको जनआन्दोलनका क्रममा भत्काइएको शालिक पुनःस्थापना गरेको हो।वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राख्ने-नराख्ने विषयमा यहाँ ठूलो विवाद थियो। विवादकै बीच स्वर्गीय राजा वीरेन्द्रको ७७ औँ जन्मजयन्तीका अवसरमा उक्त समूहले एक्कासि अर्धकदको शालिक राखेको हो।दुई वर्षअघि चौक पुनः निर्माण गर्दा स्थानीयवासीले शालिक पुनःस्थापना गर्न वीरेन्द्रनगर नगरपालिकालाई दबाब दिए
सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले २०६२÷६३ सालको जनआन्दोलनका क्रममा भत्काइएको शालिक आज पुनःस्थापना गरेको हो ।
वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राख्ने÷नराख्ने विषयमा ठूलो विवाद थियो । विवादकै बीच स्वर्गीय राजा वीरेन्द्रको ७७ औँ जन्मजयन्तीका अवसरमा उक्त समूहले एक्कासि अर्धकदको शालिक राखेको हो । यस समूहको अगुवाई गोरक्ष पीठाधीश योगी बलभद्रले गरेका छन् ।
काठमाडौं । आज स्वर्गीय राजा वीरेन्द्र शाहको ७७ औँ जन्मदिन हो । विगतमा उहाँलाई संझेर राजसंस्था समर्थकहरुले विभन्न कार्यक्रम गरेर मनाएपनि यस वर्ष कसैले पनि औपचारिक कार्यक्रम भने गरेनन् ।शाहको जन्म २००२ साल पुस १४ गते भएको थियो । २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा उहाँ सहित उहाँका सबै परिवारको मृत्यु भएको […]
काठमाडौं : तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७७ औँ जन्मजयन्ती आज उनको सम्झना गरि मनाईदै छ। बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो। स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरि मनाइँदै छ। विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए। त्यसपछि देशमा बहुदलीय व्य