ट्राफिक कार्यालयमा कार्यरत 'सहयोगी'लाई सम्मान

काठमाडौं :  काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४२ जना ट्राफिक कार्यालय सहयोगीहरूलाई खादा लगाएर सम्मान गरेको छ।कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ४२ जना कार्यालय सहयोगीलाई विभिन्न तहमा स्तर निर्धारण भएको जानकारी दिए।एसएसपी जोशीले उक्त प्रहरी कर्मचारीसँग अन्तरक्रियासमेत गरेका थिए। एसएसपी जोशीले बधाई दिँदै आगामी दिनमा कार्यालय तथा संगठनको गरिमा उच्च पार्न थप इमान्दार, क्रियाशील र समर्पि

सम्बन्धित सामग्री

प्रहरीले आफ्ना क्रिकेट खेलाडीलाई गर्यो सम्मान

काठमाडौं, २० बैशाख । नेपाल प्रहरीले नेपाल प्रहरीबाट राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ। प्रहरीले एसिसी प्रिमियर कप २०२३ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई आज प्रहरी प्रधान कार्यालयमा सम्मान गरेको हो। उत्कृष्ट खेलाडीलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष एवं प्रहरी […]

नवनिर्वाचित सांसदलाई लोसपाद्वारा बधाई तथा सम्मान

लोकतान्त्रिक समाजवादी पार्टीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई शुभकामना तथा बधाई दिएको छ । लोसपाले सोमवार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत अन्य शीर्ष नेताले प्रत्यक्ष तथा समानुपातिबाट निर्वाचित सांसदहरुलाई अबिर र गम्छा लगाएर बधाई दिई सम्मान गरेको लोसपाका कार्यालय सचिव रञ्जित झाले बताए ।सम्मान गर्दै लोसपाका अध्यक्ष ठाकुरले जो जहाँबाट विजय हुनुभएको छ, त्यहीबाट आ-आफ्नो क्षेत्रका जनताका लागि काम गर्न आग्रह गरे । मधेसको अधिकारका लागि

राष्ट्रिय जनसांस्कृतिक महासंघद्धारा ओलीलाई बधाई तथा सम्मान

काठमाडौं, १३ मंसिर । नवनिर्वाचित नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले बधाई तथा सम्मान गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर ओलीलाई सम्मान गरिएको हो । Photo : Mukunda Kalikote

राष्ट्रपति भण्डारीद्वारा महिला चिकित्सकहरूलाई सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरूलाई सम्मान गरेकी छन् ।बिहीबार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन् । नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरूलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् ।संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन […]

राष्ट्रपतिद्वारा महिला चिकित्सकलाई सम्मान

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरूलाई सम्मान गरेकी छन्।बिहीवार राष्ट्रपति कार्यालयमा कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन्।नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरूलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन्।संघले गत वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको थियो। वुमन इन मेडिसिन अवार्ड पाउनेहरूमा आस्मा राणा, व

राष्ट्रपतिद्वारा महिला चिकित्सकलाई सम्मान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गर्नुभएको छ । बिहीबार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गर्नुभएका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गर्नुभएको हो । नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्नुभएको हो । संघले गत वर्ष […]

राष्ट्रपति भण्डारीद्वारा १५ महिला चिकित्सकलाई सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गरेकी छन् । बिहीवार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन् ।  नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् ।  संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको थियो । वुमन इन मेडिसिन अवार्ड

ताइवानकी राष्ट्रपति साई इङ-वेनले पेलोसीलाई दिइन् सम्मान पदक

एजेन्सी- ताइवानकी राष्ट्रपति साई इङ-वेनले अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीलाई सम्मान पदक प्रदान गरेकी छिन्। बुधबार बिहान राष्ट्रपति कार्यालयमा पेलाेसीकाे योगदानको लागि राष्ट्रपति साईले सम्मान पदक दिएकी हुन्। पदक प्रदान गर्दै साईले पेलोसी लामो समयदेखि स्वतन्त्रता, लोकतन्त्र र मानवअधिकारको रक्षामा दृढ रहेको बताइन् । पेलोसी मंगलबार राति ताइवान पुगेकी थिइन्। उनी ताइवान पुगेसँगै बेइजिङबाट कडा […]

चलचित्र पत्रकार संघले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले रोकिएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।  दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले घोषणा कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।  चलचित्र पत्रकार संघले विक्रम […]

महिला चिकित्सक सम्मान’ बाट चिकित्सकहरु सम्मानित

काठमाडौँ- प्रा. डा. सुधा अग्रावाललाई नेपाल चिकित्सक संघले सम्मान गरेको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा. अग्रवाललाई महिला चिकित्सक सम्मानले सम्मानित गरेकी हुन् । कार्यक्रममा हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला रोग बिभाग प्रमुख रहेकी प्रा. डा. अग्रवालसहित डा. दिब्यसिंह शाह, डा. रिता थापा, डा. सरस्वती पाध्याय, डा. सुधा […]