काठमाडौँ- प्रा. डा. सुधा अग्रावाललाई नेपाल चिकित्सक संघले सम्मान गरेको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा. अग्रवाललाई महिला चिकित्सक सम्मानले सम्मानित गरेकी हुन् । कार्यक्रममा हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला रोग बिभाग प्रमुख रहेकी प्रा. डा. अग्रवालसहित डा. दिब्यसिंह शाह, डा. रिता थापा, डा. सरस्वती पाध्याय, डा. सुधा […]