कास्की २ (१) मा राप्रपाको अग्रता

काठमाडौँ,५ मँसिर । कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिनुभएको हो । यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाउनुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर […]

सम्बन्धित सामग्री

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । गण्डकी प्रदेश सरकारका मन्त्री समेत रहेका उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।  नौ हजार दुई सय ७९...

कास्की २ ‘ख’ मा दोहोरिए गण्डकीका कानुनमन्त्री बिन्दुकुमार

पोखरा- गण्डकी प्रदेशका कानुनमन्त्री बिन्दुकुमार थापा दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सभामा निर्वाचित भएका छन्। उनी कास्की २ ‘ख’ बाट निर्वाचित भएका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका बिन्दुकुमारले नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३०९ मतान्तरले पराजित गरेका हुन्। थापाले ९ हजार २८० मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले ७ हजार ९७१ मत […]

कास्की २ मा अग्रता फराकिलो बनाउँदै विद्या, सत्ता गठबन्धन तेस्रो

कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।

कास्की–२ (१) मा एमालेका कार्की विजयी

काठमाडौं, मंसिर ७ । कास्की–२(१) मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका हुन् । विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गरेका छन् ।

कास्की २ (१) बाट प्रदेशसभामा एमालेका भीम कार्की निर्वाचित

गण्डकी प्रदेशसभामा कास्की २(१)बाट नेकपा एमालेका भीमबहादुर कार्की निर्वाचित भएका छन् ।

कास्की २ मा घण्टीको अग्रता कायमै

पोखरा । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले निकटतम् प्रतिद्वन्द्वी १ सय ४९ मतान्तरले अग्रता कायमै राखेको छ । रास्वपाका माधवप्रसाद कँडेलले ३ हजार ५ सय ४७ मत ल्याउँदा एमालेकी विद्या भट्टराईले ३ हजार ३ सय ९८ मत प्राप्त गरेकी छन् । पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले १ हजार ९ सय ७४ मत ल्याएर […] The post कास्की २ मा घण्टीको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कास्की २ मा स्वतन्त्र पार्टीका कँडेल लगातार अग्रस्थानमा

कास्की २ मा पाँच दलीय गठबन्धन भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको मत बढी आएको छ । ५ हजार २ सय ६५ मत गणना हुँदासम्म गठबन्धनका उम्मेदवार चौथो बनेका छन् । सुरुवात देखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल अग्रस्थानमा छन् । उनले १ हजार ५५२ मत ल्याएका छन् । नेकपा एमालेकी विद्या भट्टराईले पछ्याउँदै १ हजार […]

कास्की–२ मा पनि स्वतन्त्र पार्टीको अग्रता, एमाले पछाडि

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन्। हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्।...

कास्की २ मा घण्टीको अग्रता कायमै

पोखरा । प्रतिनिधि सभातर्फ कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । सो पार्टीका उम्मेदवार माधवप्रसाद कँडलले पाँचदलीय गठबन्धनका साझा उम्मेदवार र एमालेका उम्मेदवारलाई पछि पारेका हुन् । पोखरा सभागृहमा हालसम्म १ हजार ७ सय ४ मत गणनामा कँडेलले ५ सय २८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेकी एमालेकी विद्या […] The post कास्की २ मा घण्टीको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेकी विद्यालाई पछि पार्दै कास्की–२ मा घण्टीको अग्रता

५ मंसिर, कास्की । कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । १७०४ मत गणना हुँदा रास्वपाका माधवप्रसाद कँडेलले ५२८ मत सहित प्रारम्भिक अग्रता लिएका छन् । कँडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । भट्टराईले ३९७ मत पाएकी छन् । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ र राप्रपाका सुवर्णराज पन्तले २४९ मत पाएका […]