माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमा जे देखियो (फोटोफिचर)

नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनको उद्घाटन ३ बजे हुँदैछ । राजधानीको नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुने भएको हो । अहिले महाधिवेशनस्थलमा नेता कार्यकर्ताहरु  आउने क्रम जारी छ । महाधिवेशन उद्घाटनअघि प्रतिष्ठान परिसरमा देखिएका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।  

सम्बन्धित सामग्री

रवीन्द्र मिश्रको टिप्पणी- माओवादी केन्द्र पेण्डुलम भइसक्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्र पेण्डुलम पार्टी भएको टिप्पणी गरेका छन् ।

राप्रपा नेपालका उम्मेदवार माओवादी केन्द्र प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गोरखा क्षेत्र नम्बर २ प्रदेश १ का उम्मेदवार सुबोध बस्नेत माओवादी केन्द्र प्रवेश गरेका छन्।...

डलर होइन, स्वाभिमान रोजौँ : माओवादी केन्द्र मधेश प्रदेश

विशाल बस्नेत/न्युज कारखाना : महोत्तरी, १४ फाल्गुन । माओवादी केन्द्र मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ । एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागी सशक्त प्रतिवाद गर्ने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै […]

एमसीसीका विरुद्ध थप सशक्त बन्ने माओवादी केन्द्र मधेश प्रदेशको निर्णय

माओवादी केन्द्र मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ । एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागी सशक्त प्रतिवाद गर्ने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै एमसीसीको सशक्त विरोध गर्ने निर्णय गरेको हो ।  बैठकपछि निकालिएको प्रेस विज्ञप्तिमा माओवादी केन्द्र मधेश प्रदेशले कुनै पनि बहानामा एमसीसी स्वीकार वा संसदबाट अनुमोदन गर्न नहुने

आठौंं महाधिवेशन : नेतृत्व चयन गर्दै माओवादी केन्द्र

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ। पूर्वनिर्धारित कार्यक्रमभन्दा लम्बिएको महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको हो। नेतृत्व चयनअघि आजै माओवादी अध्यक्ष पुष्पकमल दाहालले समूहगत छलफलबाट आएको सुझावको जवाफ दिनेछन्। बिहीबार नै प्रचण्डले आफ्नो जवाफसहित राजनीतिक प्रतिवेदनबारे स्पष्ट पार्ने तयारी थियो तर बिहीबार […]

माओवादी केन्द्र पुनः बहुपदीय प्रणालीमा फर्कने

काठमाडौँ – नेकपा माओवादी केन्द्रले पुनः बहुपदीय प्रणालीमा फर्कने भएको छ। पुस ११–१३ गते काठमाडौँमा हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत माओवादी केन्द्र बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो। देवप्रसाद गुरुङको संयोजकत्वमा रहेको अन्तरिम विधान संशोधन उपसमितिले १५ पदाधिकारीको संख्याको सिफारिस गरेको हो। उक्त समितिले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी […]

वडा अधिवेशनको तयारीमा माओवादी केन्द्र

बाग्लुङ – राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचनमार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले यहाँका ८५ वटै वडामा शनिबार एकसाथ अधिवेशन गर्दै छ। अधिवेशनका लागि संगठित सदस्यता वितरण, नवीकरण, निर्वाचन कमिटी निर्माणलगायत व्यवस्थापकीय तयारीका कामलाई तीव्रता दिइएको माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिए। भरसक सबै […]

सरकार सञ्चालन र राष्ट्रिय सम्मेलनको छलफलमा जुट्यो माओवादी केन्द्र

काठमाडौं : नेकपा माओवादी केन्द्र पुस दोस्रो साता हुने राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ। उक्त सम्मेलनबारे छलफल गर्न नेताहरु पार्टी कार्यालय पेरिसडाँडामा छलफल गरिरहेका छन्। सोमवार बसेको बैठकमा पनि सम्मेलनबारे छलफल भए पनि कुनै निर्णय भएन। पार्टी सदस्यता नवीकरण र स्थानीय तथा प्रदेश तहमा पनि माओवादीले सम्मेलन गरिरहेको छ। माओवादीको…