सिटिजन्स बैंकको बैंकिङ सुरक्षासम्बन्धी जानकारीमुलक भिडियो सर्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बैंकिङ सुरक्षासम्बन्धी जानकारीमुलक भिडियो सार्वजनिक गरेको छ । बिहीबार बैंकले मोबाइल बैंकिङ कारोबारलाई सुरक्षित र भरपर्दो बनाउने उदेश्यका साथ जानकारीमुलक बैंकिङ सुरक्षासम्बन्धी भिडियो सार्वजनिक गरेको हो । भिडियोमा डिजिटल कारोबार गर्दा ग्राहकहरुले अपनाउनुपर्ने सुरक्षा तथा ध्यान दिनुपर्ने विषयलाई समेटीएको छ । यस्तो छ भिडियो

सम्बन्धित सामग्री

सिटिजन्स बैंक र काष्ठमण्डप विद्यालयबीच सम्झौता

काठमाडौं, ९ असोज । सिटिजन्स बैंक र काष्ठमण्डप विद्यालयबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै काष्ठमण्डप विद्यालयका प्रिन्सिपल डा. शिवा थापाले विस्तारै उक्त बैंकलाई नै मुख्य बैंकिङ पार्टनर बनाउने घोषणा गरेकी हुन । सो क्रममा बैंकका प्रतिनिधिहरुले भने विद्यालयलाई पनि उच्च प्राथमिक ग्राहकको रुपमा लिने प्रतिबद्धता जनाएका थिए । साथै, विद्यालय परिसरमै चाँडै एटिएम बुथ […]

सिटिजन्स बैंक र हिमाल डेन्टलबीच सम्झौता

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल हिमाल डेन्टल हस्पिटलबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी भएसँगै बैंकका कार्डबाहक ग्राहकले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन […]

सिटिजन्स बैंक र अजा डायनास्टीबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको ठमेलस्थित अजा डायनास्टीबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले अजा डायनास्टीमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले […]

सिटिजन्स बैंक र हिमालयन फ्रन्टटार्यसबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडमा रहेको हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ प्रालिबीच सम्झौता भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरसँगै बैंकका कार्डबाहकले प्याराग्लाइडिङमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकको भनाइ छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई […]

सिटिजन्स बैंक र ओपिअम रेस्टुरेन्टबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित ओपिअम रेस्टुरेन्टबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले ओपिअम रेस्टुरेन्टमा १५ प्रतिशतसम्मको छुट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको […]

सिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवामा १३ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको […]

सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ सेवा रुकुममा

सिटिजन्स बैंक इन्टरनेसनलले रुकुम पूर्वको भुमे गाउँपालिका ९ चुनवाङ ९६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । सो शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखनी

वेबसाइटबाटै वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनलले वेवसाइटमार्पmत विभिन्न आवश्यक सेवाका लागि निवेदन दिन मिल्ने ब्यवस्था गरेको छ ।प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरोसेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्यूआर कोडलगायतका सेवाका लागि अनलाइनमार्फत नै निवेदन दिन सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ । वेबसाइटमार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङको निःशुल्क रेजिष्ट्रेशन /बन्द गर्न/पासवर्ड रिसेट, मेरोसेयरको रजिष्टे«शन,नविकरण,पासवर्ड […]

ललितपुरको सुबानेमा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको बाग्मती गाउँपालिका, सुबानेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।...

सिटिजन्स बैंक र आगन्तुक  रिसोर्टबीच छुट सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बनेपाको आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका मोबाइल बैंकिङ ग्राहक, डेबिट–क्रेडिट कार्डवाहक तथा कर्मचारीले आगन्तुक रिसोर्ट प्रालिको विभिन्न सेवामा छुट पाउने जनाइएको...