सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडमा रहेको हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ प्रालिबीच सम्झौता भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरसँगै बैंकका कार्डबाहकले प्याराग्लाइडिङमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकको भनाइ छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई […]